प्रदेशलाई उन्नत बीउमा आत्मनिर्भर बनाउन मेशीन जडान

स्याङ्जा । गण्डकी प्रदेशको ११ वटा जिल्लालाई खाद्यान्न तथा तरकारी बालीको बीउमा आत्मनिर्भर बनाउन बीउ प्रशोधन मेशिन जडान गरिएको छ । स्याङ्जाको वालिङ १ त्रियासीमा रहेको कृषि विकास स्रोत केन्द्रमा भण्डारण सहितको मेशिन जडान गरिएको हो । तराइ, मध्य पहाड र उच्च पहाडमा आवश्यक पर्ने उन्नत बीउ उत्पादन गर्न प्रदेश भित्रका ६१ वटा कृषक समुह … Continue reading प्रदेशलाई उन्नत बीउमा आत्मनिर्भर बनाउन मेशीन जडान